नेपाल,इटली र कल्पनाको संसार....
एउटा यस्तो समाचार(ब्यङ्य)
तेल निर्यातबाट अर्थतन्त्र टिकेको अरबी मुलुकहरुले नेपालसंगको दौत्य-सम्बन्ध बिच्छेद गरेको छन् l सूत्रको अनुसार नेपालबाट उत्पादित जलाबिध्युतीय उर्जाले पेट्रोलिएम पदार्थको खपतमा ब्यापक ह्रास आएकोले खाडीको ति मुलुकहरुले बिरोध स्वरूप यस्तो कदम चालेको बुझिन आएको छ l नेपाल बिधुत प्राधिकरणले हालै प्रकाशित गरेको तथ्यांक अनुसार एशिया, यूरोप, अफ्रीकाको कुल उर्जा खपतको ९३.७२% प्रतिसत ने. बि. प्रा. ले  उपलब्ध गराउदै आएको छ र अमेरिका तथा अस्ट्रेलियामा पनि भबिस्यमा बजार लिनको लागि तार-रहित बिद्युत प्रसारण-लाइन बिकास गरि परिक्षण प्रसारण पनि सुरु भैसकेको छ l यिनै घटनाक्रमलाई मध्यनजर राख्दै खाडीको तेल निर्यातक मुलुकहरु नेपालसंग रुष्ट भएको बुझियको छ l अरब-लिगको हिजो बसेको आकस्मिक बैठकले “नेपालसंग दौत्य-सम्बन्ध बिच्छेद” गर्ने निर्णयको साथमा अन्य केहि बुदाहरु पनि अघि सारेको छन् :
१.तेल प्रसोधन केन्द्रमा (हालै बन्द भएको) कार्यरत सम्पूर्ण कामदारहरुलाई नेपालले रोजगारी दिनु पर्ने l
२.पुर्ब तेल उत्पादक मुलुकहरुलाई सहुलियत दरमा बिद्युत उपलब्ध गराउनु पर्ने l
३.नेपाली उर्जा उद्योगबाट प्रभावित अरबीहरुलाई नेपालले working  visa दिनु पर्ने l
यसै बिषयलाई लिएर अमेरिका अनि अस्ट्रेलियामा पनि बहस सुरु भएको छ l अधिकांस अस्ट्रेलियनहरुले clean energy को स्वागत गरे पनि केहिले बिरोध गरेको छन् l बिरोधिहरुको अनुसार यस्तो सस्तो उर्जाले गर्दा बनस्पतिजन्य पदार्थको खपतमा ह्रास आई जंगलको ब्यापक बिस्तार हुने र जंगलको बिस्तार संगै कंगारूहरुको जनसंख्यामा बिस्फोट हुने लगभग निश्चित भएको दाबी गरेको छन् l जंगलमा कंगारूहरुको अत्यधिक संख्याको कारण तिनीहरु मानब बस्ति तर्फ पलायन हुने छ l  मल, सडक, पार्क, घर सर्बत्र तिनको उपस्थितिले २-४ दिन रमाइलो नै भए पनि तिनीहरुले गर्दा मानब जनजीबन असुरक्षित हुने छ l  कति बेला ? -कहा ? kangaroo -kick खानु पर्ने हो त्येसको यकिन गर्नु नसकिने बताएको छन् l(हालै प्राप्त अर्को स्रोतको अनुसार एउटा व्यवसायिक कम्पनीले कंगारू आक्रमणबाट जोगाउने खालको हेल्मेट+पोशाक उत्पादन सुरु गरेको छ l २ हप्ता अगाडी अग्रिम बुकिंग खुला गरेको सो कम्पनीले माग थेग्नै नसक्ने गरि प्राप्त भएकोले अर्को कारखाना खोल्ने बताएको छ र त्येसको लागि निसुल्क उर्जा प्राप्त हुने देश नेपाल नै एकमात्र उपयुक्त मुलुक भएको कम्पनीको वेब-साइटमा जनाइएको छl) यसै बिषयलाई लिएर अमेरिकी सिनेटमा पनि व्यापक बहस भएको बुझिएको छ l एल-गोर लगायतको पर्यावरणबादीहरुले यसको खुलेर समर्थन गरेपनि radical अमेरिकीहरु भने नेपालको मौलाउदो बर्चस्व देखि त्रसित भएको छन् l नेपालको आर्थिक हैसियत यहि रीतले बढ्दैजाने हो भने नेपाल एक धुर्बिय सक्ति केन्द्रको केन्द्र बिन्दु बन्न एक दसक पनि नलाग्ने उनीहरुको दाबी छ l यी बिबादहरुलाई मद्यनाजर राख्दै ओबामा प्रशासनले मध्यमार्गी बाटो खोजिरहेको कुरो रास्ट्रपति ओबमजीले “नेपाली राजदूतलाई राजदूतको  निवासमा नै गएर” जाहेर गरेको कुरो white  house ले जनाएको छ l
प्रत्येक नेपालीलाई १८ हजार ऋण
काठमाडौं, ११ माघ
आर्थिक वर्ष ०६८/६९ को पुस मसान्तसम्ममा हरेक नेपालीको थाप्लोमा १७ हजार नौ सय २४ रुपैयाँको ऋणभार परेको छ । पुस मसान्तसम्ममा नेपालको कूल ऋण दायित्व चार खर्ब ७७ अर्ब १७ करोड ६२ लाख ३४ रुपैयाँ पुगेको छ ।
नेपालीको थाप्लोमा हरेक वर्ष ऋण थपिँदै गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रतिव्यक्ति ऋणभार १६ हजार ६ सय ६४ रुपैयाँ थियो । जनगणनाको पछिल्लो तथ्यांकअनुसार नेपालको अहिलेको जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ छ ।
गत आव ०६७/६८ को असार मसान्तमा नेपालको कूल ऋण दायित्व चार खर्ब ४३ अर्ब ६३ करोड ९८ लाख ९४ हजार थियो । पुस मसान्तसम्ममा भने कूल आन्तरिक ऋण एक खर्ब ८७ अर्ब ६२ करोड ८३ लाख १४ हजार र वैदेशिक ऋण दुई खर्ब ८९ अर्ब ५४ करोड ७९ लाख २० हजार पुगेको छ । नेपाली रुपैयाँको वैदेशिक मुद्रासँगको विनिमय दरमा अमेरिकी डलरको विनिमय दर वृद्धि भएकाले वैदेशिक ऋण दायित्व बढेको हो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार आन्तरिक ऋणमध्ये विकास ऋणपत्रको ४३ अर्ब ५१ करोड ९४ लाख, नागरिक बचतपत्रको १५ अर्ब ३० करोड २८ लाख, बोलकबोल ट्रेजरी बिलको एक खर्ब २३ अर्ब ८४ करोड ६ लाख दायित्व छ । यसैगरी, विशेष ऋणपत्र १५ करोड ७६ लाख, वैदेशिक ऋणपत्रको ७३ लाख ८० हजार र अन्तर्राष्ट्रिय मुद्रा कोषको चार अर्ब ८० करोड रुपैयाँ आन्तरिक ऋण छ ।
वैदेशिक ऋणतर्फ बहुपक्षीय ऋण दुई खर्ब ५६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ र द्विपक्षीयतर्फ ३३ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ ऋण छ । वैदेशिक ऋणमा पहिलोपटक चिनियाँ ऋण गत वर्षबाट समावेश गरिएको छ । नेपालले चीनलाई एक अर्ब ३४ करोड ९५ लाख ३६ ऋण तिर्न बाँकी छ ।
सरकारले प्रत्येक आर्थिक वर्षमा साँवा-ब्याज भुक्तानीका लागि रकम विनियोजन गरी भुक्तानी गर्ने गरेको छ । ऋणको ब्याजदर ज्यादै न्यून भए पनि विदेशी मुद्राको विनिमयमा आउने उतारचढावले साँवा-ब्याज भुक्तानीमा असर पार्ने गरेको छ ।
वैदेशिक द्विपक्षीय ऋण
देश ऋण
जापान १८ अर्ब एक करोड ६० लाख
कुवेती कोष २५ करोड ५० लाख
साउदी कोष ७० करोड ४१ लाख
प|mान्स एक अर्ब ८५ करोड ८१ लाख
रुस १० करोड ५१ लाख
बेल्जियम एक अर्ब १८ करोड ७० लाख
भारत दुई अर्ब ८१ करोड
दक्षिण कोरिया तीन अर्ब ४५ करोड ८८ लाख
अस्टि्रया १९ करोड चार लाख
चीन एक अर्ब ३४ करोड ९५ लाख
वैदेशिक बहुपक्षीय ऋण
एसियाली विकास बैंक एक खर्ब १५ अर्ब १३ करोड
आइडिए -विश्व बैंक) एक खर्ब पाँच अर्ब ७४ करोड
ओपेक एक अर्ब २७ करोड
इइसी ३९ करोड ८९ लाख
आइफाड पाँच अर्ब १२ करोड ५२ लाख
एनडिएफ एक अर्ब ८८ करोड ५९ लाख
स्रोत ः अर्थ मन्त्रालय
बिकास किन भा छैन? हेर्नुस् त घाँस काट्दै भिडियो च्याट गरेको
अर्घाखाँची- खाँचीकोटकी वसन्ता आचार्य दुबईमा रहेका श्रीमान्सँग मोबाइलमाभन्दा भिडियो च्याटमा बढी कुरा गर्छिन् । ‘न्यास्रो मेट्न घाँस काट्दै भिडियो च्याटमा कुरा गर्छु,’ उनले भनिन्, ‘हेर्नुस् त, मैले यसरी खर्‍यानमा भैँसीलाई घाँस काटेकी छु भनेर देखाउँदा उहाँ खुसी हुनुहुन्छ ।’ स्काइ मोबाइलबाट
ल्यापटपमा इन्टरनेट जोडेपछि जे काम गर्दा जहाँबाट पनि कुरा गर्न सकिने उनले बताइन् । उनले ‘भौतिक शरीर सँगै नभए पनि मन, माया र अनुहार सँगै छ जस्तो लाग्छ ।’ सबै परिवारले एकै ठाउँ बसेर उहाँसँग कुरा गर्ने उनले बताइन् । यस्तो सुविधा भएपछि पढेलेखेका युवायुवती मात्रै नभएर गृहणीले समेत ल्यापटप कम्प्युटर चलाउन थालेका छन् ।
सात समुद्र पारिको छोरा सँगै अगाडि नै बसेजसरी अनुहार हेर्दै नरपानीकी ४५ वर्षीया शान्ति केसीले पनि सञ्चो बिसञ्चोको खबर लिने गरेकी छन् । ल्यापटपको भिडियो च्याटबाट आफूले खाना पकाउँदै गरेको सबै दृश्य छोरालाई देखाउँदै कुराकानी गर्न पाउँदा उनी दङ्ग छिन् । भनिन्, ‘भिडियो च्याटबाट विदेशमा रहेको छोरासँग यसरी कुरा गर्न पाउँदा घरमै भएको अनुभूति हुन्छ ।’ रोजगारका लागि ३ वर्षदेखि विदेशमा रहेको छोरासँग उनले ४ महिनादेखि भिडियो च्याटबाट कुरा गरिरहेकी छन् । उनले भनिन्, ‘मेरो श्रीमान्ले भारतमा नोकरी गर्नुहुन्थ्यो, घरबाट हिँडेको छ महिना, वर्ष दिनमा कोही लाहुरे आयो भने चिठी ल्याएपछि मन ढुक्क हुन्थ्यो, बोली त परै जाओस् ।’ तर अहिले छोराको अनुहार हेर्दै कुरा गर्ने मात्रै होइन, ऊ बसेको ठाउँ, कोठा बिस्तरा, खाना सबै देख्न पाउँदा उनको नियास्रो मेटिएको छ । उनले भनिन्, ‘अब पटुकीभित्र रहने मोबाइल पनि पुरानो भइसक्यो ।’ जिल्लाका विकट गाउँका वस्तीमा समेत सञ्चारको सुविधा पुग्दा शान्तिको जस्तै धेरै महिलाले विदेशमा रहेका आफन्तसँग ढुक्कले कुरा गर्न पाएका छन् । काम सकेपछि उनीहरू टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्ने, ताजा समाचार हेर्न अनलाइन खोल्ने र आफन्तहरूसँग भिडियो च्याटमा गफ गर्न ल्यापटप र कम्प्युटर खोल्न थाल्छन् ।
ठाडाकी बिमला भुसालले गाउँमा बिजुली गएपछि सदरमुकामको साइबरमा धाउन छाडेकी छन् । रोजगारका लागि दुबई पुगेका भाइसँग घरमै बसेर इन्टरनेटमा अनुहार हेर्दै कुरा गर्न थालेको बताइन् । ६२ वर्षीया हजुरआमा खगिश्वराले पनि बिमलाले जस्तै नातिको सहायतामा कतारमा रहेका छोरासँग अनुहार हेर्दै सञ्चो बिसञ्चोको कुराकानी गर्छिन् । रोजगारका लागि विदेसिएका र घर छाडेर अन्य पेसा, व्यवसाय र जागिर गर्नेले आफन्तलाई उपहारस्वरूप राम्रो कपडा, घडी, रेडियो ल्याइदिनेले अहिले ल्यापटप, कम्प्युटर, टिभी र राम्रो मोबाइल सेट ल्याइदिने चलन बढ्दै गएको खाँचीकोटका शिक्षक रामबहादुर केसीले बताए । विदेशमा मात्रै नभएर गाउँघरमा रहेका आफन्तहरूसँग कुरा गर्दा भिडियो च्याटबाट गर्ने चलन बढ्दै गएको उनले बताए ।
साभार: इकान्तिपुर, माघ ८, २०६८
सरकारी कर्मचारीले अझै नेपाल अधिराज्य भन्न छाडेका छैनन्
२९ पुस, काठमाडौं । मुलुकमा लोकतन्त्र आइसकेपछि अब देश अधिराज्यबाट राज्यमा परिणत भैसकेको छ । तर आफूलाई लोकतन्त्र र गणतन्त्रवादी भन्ने नेताहरु तथा सरकारी कर्मचारीले अझै अधिराज्य भन्न छाडेका छैनन् । राजा र राजतन्त्र बिरुद्ध चर्का भाषण गर्ने नेताहरु बेलाबेला अधिराज्य शब्द घुसाइहाल्छन् । त्यस्तै कतिपय सरकारी कर्मचारीले बोलीचालीमा मात्रै होइन, प्रशासनिक कामकाजमा समेत अधिराज्य शब्द नै उल्लेख गर्छन् । एउटा मात्र उदाहरणको लागि शुक्रबार एक दैनिक पत्रिकामा प्रकाशित सरकारी विज्ञापन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको विज्ञापनमा अधिराज्य शब्द उल्लेख छ । सरकारी निकायकै रुपमा रहेको प्रतिष्ठानका कर्मचारीलाई शायद अधिराज्यको अर्थ थाहा नभएर हो या बानी जान नसकेर त्यो शब्द प्रयोग गरे । यसरी खोजी गर्दै जाने हो भने अधिराज्य शब्द अन्यत्र पनि यसैगरी प्रयोग भैरहेको भेटिन्छ । अधिराज्यको अर्थः अधिराज्य भन्ने शब्द युनाईटेड किङडम अर्थात संयुक्त अधिराज्य बेलायतबाट नेपाल भित्रिएको हो । किङडमको नेपाली रुप अधिराज्य हो । किङ भनेको राजा र डक भनेको राजाको अधिनमा रहेको भुभाग । बेलायत राजा रानीको अधिनमा रहेको साम्राज्य भन्ने बुझाउन युनाइटेड किङडम भनिएको हो । संसारभर प्रचलित अक्सफोर्ड डिस्नेरी हेर्ने हो भने पनि किङडमको अर्थ राजा वा रानीले शासन गर्ने देश भन्ने बुझाउँछ । अर्थात अधिराज्यको मतलब एउटा व्यक्तिद्वारा नियन्त्रित क्षेत्र जहाँ कुनै एकल चीज वा विचारको हालीमुहाली भन्ने हुन्छ । नेपाली शब्दकोश अनुसार अधिराज्य भनेको अधीनस्थ भूमी वा देश हो । अधिराज्यको अर्थ सर्वोपरि नायक, सम्राट वा महाराजधिराज हुन्छ । त्यसो भए के को अधिराज्य ? अधिराज्यले राजाले शासन गरेको देश भन्ने बुझाउँछ । त्यसो भए अहिले राजा छन् ? छैनन् भने किन त यो शब्दको प्रयोग ? नेपालबाट राजतन्त्र उन्मूलन गरेर संघीय गणतन्त्रात्मक राज्य घोषणा भैसकेपछि अब नेपाल अधिराज्य भन्न मिल्दैन र पाईंदैन पनि । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधान र २०६५ जेठ १५ गतेको संविधानसभा बैठकपछि मुलुक वैधानिक रुपमा संघीय गणतन्त्रात्मक देश भैसकेको छ । यति हुँदाहुँदै पनि पञ्चायती व्यवस्थामा जस्तो अझै अधिराज्यको शब्द प्रयोग हुन छोडेको छैन । सामन्ती राजतन्त्रसँग जोडिएको अधिराज्य श्ाब्दमाथि बन्देज लगाउन को तात्ने हो ? कि यो गम्भीर विषय होइन ? ख्याल गर्ने कि नेताज्यूहरु ।
विजुक्छे भन्छन्–एमाले न केटा बन्न सक्यो न केटी
२३ पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शासकीय स्वरुपबारे एमालेको कुनै विचार नै नभएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरको १५ औं स्थापना दिवसको अबसरमा शनिबार आयोजित कार्यक्रममा नेमकिपा अध्यक्ष विजुक्छले माओवादी, कांग्रेस र मधेसी मोर्चाले ठोस सोचाई बनाएपनि एमालेले भने सबैको कुरा सुन्ने र बीचमा बसिरहने बाहेक केही गर्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो-’माओवादी, कांग्रेस र मधेसी मोर्चा ठोस सोचाई राखेर बसेको छ । तर, एमाले न यता न उता, केटा पनि बन्न सकेन, केही पनि बन्न सकेन ।’
जनजाती र भाषाभाषीका मुद्धा उचालेका कारण माओवादीले राष्ट्रपति शासन भनिरहेको भन्दै उहाँले जनजाती र भाषाभाषीमा पहुँच नभएकै कारण कांग्रेसले नमानेको बताउनु भयो । उहाँले जातीय आधारमा राज्य बनाए मुलुक टुक्रिने चेतावनी दिनुभयो ।
संविधान निर्माण नहुनुमा ६०१ सभासद दोषी नभएको भन्दै विजुक्छेले सभासदलाई निर्णय मान्न बाध्य पार्ने गरी हृविप जारी गर्ने प्रमुख दलका प्रमुख नेताहरू दोषी रहेको बताउनुभयो ।
विदेशीले नेपालमा बनाउन लागेको सञ्चार नीतिले नेपालमा नवउपनिवेशवाद भित्रिन लागेको विजुक्छेले बताउनु भयो । यसबाट सांस्कृतिक नवउपनिवेशबाट जन्मने भन्दै उहाँले यो मुलुकका लागि खतरा पूर्ण रहेको औँल्याउनुभयो ।