एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !
होइन यो रोम समाज ले के गर्न लगेको हो?? दशै सकिने दिनमा रोम मा दसैं मनाउन लागेको? र समय तोकिसकेपछी के को अन्तर्कृया कार्यक्रम् नि दशैको लागि। खुरुक्क छु तरिख् मा मनये कती मज्ज हुने नवमी को बेला। खाली 2/4 जनाको कुरामा अब के गर्न खोजिएको हो????????????
gawali said